logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य घट्यो


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – आज सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुन तोलामा २ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुन तोलामा २ सय रपैयाँले घटेर ७१ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन तोलामा ७१ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन आज प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।