logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या शून्य


अंकुरण खबर
845
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ३ सय ६ पिसिआर परिक्षणका क्रममा ५९ जना र १ हजार ६ सय ४१ एन्टिजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

त्यस्तै २४ घण्टामा थप १ सय ९१ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।