logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बालुवाटारमा गठबन्धनको बैठक जारी


अंकुरण खबर
1.456K
Shares

सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो ।

‘बालुवाटारमा अहिले गठबन्धनको बैठक बसिरहेको छ,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, प्रधानमन्त्रीको भारत भ्रमणलगायतका विषयमा छलफल हुने छ ।