logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षा लिइँदै


अंकुरण खबर
1.235K
Shares

म्यादी प्रहरीको लागि आवेदन दिएका मध्ये शारीरिक परीक्षामा उत्रिण भएका १ हजार ७ सय ५ जनाले सन्धिखर्क टुडिखेल मैदानमा लिखित परीक्षा दिँदै छन् ।

जिल्ला प्रहरी कार्यालयले ८ सय ८२ जना म्यादी प्रहरीको लागि आवेदन खुल्ला गरेको छ ।