logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा गठबन्धनको बैठक जारी


अंकुरण खबर
884
Shares

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पाँच दलीय गठबन्धन बसिरहेको हो ।

स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गर्नका लागि सो बैठक बसेको हो ।