logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

अज्ञात समुहद्वारा सप्तरीबाट ५ वर्षीय बालक अपहरण


अंकुरण खबर
3.978K
Shares

सप्तरीको छिन्नमस्ता–५ लोखरमबाट ५ वर्षीय बालकको अपहरण भएको छ ।

मोटरसाइकलमा आएका अज्ञात समुहले अपहरित बालकलाई भारततर्फ लगेको बताइएको छ ।

विस्तृत विवरण आउन बाँकी ।