logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मधेश प्रदेशमा सत्ता गठबन्धन दलहरूको बैठक जारी


अंकुरण खबर
1.17K
Shares

प्रदेशका शीर्ष नेताहरू अहिले महोत्तरीको गुन्ज होटलमा छलफल चलिरहेको छ ।

गठबन्धनको बिषयमा बनिरहेको अल्लमल्ललाई ठोस निर्णयसहित निष्कर्षमा पुर्‍याउने बैठकमा सहभागी एक नेताले बताए ।

सोमवार मात्रै गठबन्धनका दलहरूको गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपिल आएसँगै जिल्ला र प्रदेशमा छलफलले तिव्रता पाएको छ ।

आजको बैठकले गठबन्धनका समबन्धमा उत्पन्न आसंकाहरूलाई समाप्त गर्ने विश्वास नेताहरूले लिएका छन् ।