logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

संस्कृतिविद सत्यमोहन जोशीको मुटुको चालमा गढबढी


अंकुरण खबर
1.339K
Shares

किष्ट अस्पतालमा उपचाररत संस्कृतिविद सत्यमोहन जोशीको मुटुको चालमा गढबढी देखिएको छ ।

बुधबार अस्पताल भर्ना भएका १०३ वर्षे जोशीको पिसाबमा संक्रमण र मुटुको चालमा गडबढी भएको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले बताएका छन् । जोशीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको उनको भनाइ छ ।

जोशीलाई अहिले अस्पतालको डिलक्स सुइटमा भर्ना गरेर उपचार सुरु गरिएको र अबसथा सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।