logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सुनचाँदीको मूल्य स्थिर


अंकुरण खबर
650
Shares

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहदै १ लाख २ हजार रुपैयाँमा कायम भएको हो ।

गत शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य १ लाख १ हजार ५०० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

गत शुक्रबार पनि चाँदीको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।