logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोरखापत्रका पूर्वमहाप्रबन्धक बैंकिङ कसूरमा पक्राउ


अंकुरण खबर
1.079K
Shares

गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट उपाध्याय पक्राउ परेको हो ।

उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको परिसरले जनाएको छ ।

अंगद खड्काको जाहेरीपछि प्रहरीद्ये उपाध्यायको खोजी गरिरहेको थियो ।