logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

चन्द्रागिरीको तीनथानामा भिषण आगलागी, लाखौको क्षती


अंकुरण खबर
1.599K
Shares

काठमाडौं – चन्द्रागिरी नगरपालिकाको तीनथानामा भिषण आगलागीमा लाखौ बढीको क्षती भएको छ ।

आज बिहान रङ पसलमा विद्युतको तार सर्ट भएर आगलागी भएको हो । आगलागीमा घर तथा पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

आगलागी नियन्त्रणका लागि काठमाडौं ,ललितपूर महानगरपालिकाका दमकल, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको करिब डेढ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।