logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक दिने आर्किटेक्चर एक्स्पो सम्पन्न


अंकुरण खबर
481
Shares

काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रेको आयोजनामा बिहीबार एक दिने आर्किटेक्चर एक्स्पो भएको छ ।

विश्वविद्यालयको डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिंग आर्किटक्चरल कार्यक्रमको आयोजनामा भएको ‘प्रारम्भ आर्किटेक्चर एक्स्पो’ मा विभिन्न निर्माण सामग्रीका स्टलहरु राखिएका थिए ।

एस्पोको अवसरमा अन्तरकलेज आर्किटेक्चरल स्टल डिजाइन प्रतियोगिता भएको थियो । साथै, लाइभ आर्ट एण्ड डिजाइन प्रतियोगिता प्रोजेक्ट डिस्प्ले गरिएको थियो । एक्स्पो बिहान १० बजेदेखि साँंझ चार बजेसम्म भएको थियो ।