logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

स्थानीय निर्वाचन : एक करोड ७७ लाख ७५ हजार मतपत्र छापियो


अंकुरण खबर
1.391K
Shares

निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छापिएको जानकारी दिएको छ ।

आयोगको नियमित पत्रकार सम्मेलनअन्तर्गत बिहीबार सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालले १५ वैशाखसम्ममा ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिएका हुन् ।

उनका अनुसार हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।

यसबारे आयोगले जारी गरेको विज्ञप्ति:

Avatar

Avatar