logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलि सार्वजनिक बिदा


अंकुरण खबर
884
Shares

सरकारले वैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका अनुसार इद उल फित्रका अवसरमा भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम भोलि बिदा कायम भएको गृह मन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।