logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
897
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ३ सय ७६ पिसिआर परीक्षणका क्रममा १५ जना र १ हजार ४ सय ३५ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ३० जना निको भएका छन्।

हाल नेपालमा २ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन्।