logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

कोभिडका अरु नयाँ नयाँ भेरियन्टहरूलाई पनि अहिलेको कोभिड विरुद्धको खोपले नै काम गर्ने


अंकुरण खबर
728
Shares

कोभिडका अरु नयाँ नयाँ भेरियन्टहरूलाई पनि अहिलेको कोभिड विरुद्धको खोपले नै काम गर्ने विश्व स्वास्थ्य संगठनले बताइएको छ ।्

हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अफ्रिका  तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरियन्टहरू भेटिएका समाचारहरु आइरहेका र ती नयाँ भेरियन्टहरू विरुद्ध पनि कोरोनाको खोपले नै काम गर्ने जनाएको छ ।