logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हावाहुरीले स्कुलको छानो उडायो


अंकुरण खबर
1.144K
Shares

बुधबाराति आएको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका–७ ऐरीगाउँ दलित टोलमा रहेको लटिनाथ आधारभूत विद्यालयको छानो उडाएको छ ।

अहिले विद्यालय बन्द भए पनि स्कुल खुल्ने बेला बर्षात हुने भएकाले बालबालिकाको पठनपाठनमा समस्या हुने स्थानियले बताए ।