logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कक्षा १२ को परीक्षा केन्द्र निर्धारण


अंकुरण खबर
3.159K
Shares

आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ।

जेठ १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदै छ।

राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरेर कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्रको निर्देशन दिएको छ।