logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप


अंकुरण खबर
1.118K
Shares

रोल्पाको गङ्गादेव गाउँपालिकामा सोमबार राति नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा परी कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन् ।

माओवादीका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको आरोप छ ।