logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जनकपुरधामकाे अपडेट


अंकुरण खबर
637
Shares

जनकपुरधाम, ३१ वैशाख
जनकपुरधाम उपहानगरपालिकाकाे वडा नम्बर १ को ४०० मतगणना हुँदा कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनाेज साहले सुरुवाती अग्रता लिएका छन् ।

मेयर
मनाेज साह  : १३५
जसपा : २८
लोसपा : १८
एमाले  : ४५
लालटिन : १९
आँँप : ३३
रुख : ३२ (बदर)

उपमेयर
कांग्रेस : १६२
एमाले : ४६
लोसपा : २३
आँप : २६
जसपा : २५ (बदर)
वडाध्यक्ष
कांग्रेस : २०२
एमाले : ५८
जसपा : २६
लोसपा : २८