logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डाक्नेश्वरीमा मतदान सुरु


अंकुरण खबर
1.144K
Shares

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर २ स्थित जनता मावि हरिरहा मतदान केन्द्रमा आाज आईतवार मतदान हुदैछ।

विवादपछि स्थगित भएको मतदान आज बिहान ७ बजे देखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरी प्रमुख रमेश कुमार जोशीले जानकारी दिएका छन् ।