हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन् ।्
उनका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १३११ मत प्राप्त गरेका छन् । १ नम्बर वडामा ३२८६ मत खसेको थियो ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299