logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चुरे गाउँपालिका अध्यक्षमा एमाले विजयी


अंकुरण खबर
1.664K
Shares

कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमालेका  चक्र बहादुर बोगटी विजयी हुँदा उपाध्यक्ष कांग्रेसका धना थापा निर्वाचित भएका छन्  । वडातर्फ १ वडा मात्रै कांग्रेसले जितेको छ । अन्य वडामा भने एमालेले जितेको छ ।

चुरे १ मा कांग्रेसका  डम्वर बहादुर सिंह विजयी हुँदा वडानम्बर २ मा एमालेका केशव साउद, ३ मा एमालेका  ठक्कर राना, ४ मा एमालेका चक्र बहादुर लामिछाने मगर,  ५ मा एमालेका  वीर बहादुर धामी र ६ मा एमालेका प्रेम बहादुर साउद  विजयी भएका छन् ।