logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज प्रतिनिधिसभाको बैठक बस्दै


अंकुरण खबर
845
Shares

प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

११औँ अधिवेशनको दोस्रो बैठक दिउँसो १ बस्ने छ ।

बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

संसद्को बजेट अधिवेशन मंगलबारदेखि सुरु भएको हो ।

आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची छ ।