भरतपुर महानगर पालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् ।
३७ हजार ८६७ मत गणना हुँदा दाहालले २ हजार ९४६ मतले अग्रता बनाउन सफल भएकी हुन् ।
रेनु दाहाल(हँसिया हथौडा)= १४३७७
बिजय सुवेदी (सूर्य) =११४३१
जगन्नाथ पौडेल (भुइँकटहर)=५९९७