logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

तुलसीपुर उपमहानगरको ४० हजार ९९८ मतगणना, टीकाराम खड्काको अग्रता


अंकुरण खबर
1.04K
Shares

तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवार टीकाराम खड्काको अग्रता कायम छ ।

४० हजार ९९८ मतगणना हुँदा एक हजार २८७ मतान्तरले खड्काले अग्रता लिइरहेका छन् । खड्काले १७ हजार २७७ मत ल्याएर अग्रता लिँदा कांग्रेस गेहेन्द्र गिरीले १५ हजार ९९० मतसहित पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेकै स्यानी चौधरीले १६ हजार ५८८ मतसहित अग्रता लिँदा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ७९३ मतसहित पछ्याइरहेका छन् ।