logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै


अंकुरण खबर
793
Shares

काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।

सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेकी छन् ।

केशव स्थापितले २४ हजार ५७८ मत ल्याएका छन् ।