logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?


अंकुरण खबर
1.17K
Shares

काठमाडौं –  आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार बजारमा चाँदी ५ रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुन ७१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ३ सयमै कारोबार भइरहेको छ । चाँदी आज भने ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।