logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पल शाहलाई धरौटीमा छाड्ने बारेको मुद्दामा सुनुवाइ हुँदै


अंकुरण खबर
1.859K
Shares

एक नाबालिक गायिकालाई बलात्कार गरेको आरोपमा शाह प्रहरी हिरासतमा पुगेका थिए।

धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज बिहीबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ।

तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए।

शाहलाई धरौटीमा छाड्नेरनछाड्ने भन्नेबारे बिहीबार उच्च अदालत पोखरामा सुनवाइ हुने भएको हो।

उक्त घटनामा बालिका र उनका अभिभावकले बलात्कार नभएको भन्दै अदालतमा बयान फेरेपछि घटनाले नयाँ ट्विस्ट लिएको थियो।