logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कर्मचारीको तलबमा सामान्य वृद्धि, वृद्धभत्ता पाउने उमेर घटाइने


अंकुरण खबर
1.326K
Shares

आगामी आर्थिक वर्ष २०७९(­८० को वार्षिक बजेट सरकारले आज आइतबार संघीय संसदमा प्रस्तुत गर्दैछ ।

जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन् ।

अर्थमन्त्री शर्माले आइतबार नै संसद्मा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ ।

सरकारले वृद्धभत्ता पाउने उमेर ६८ बनाउने तयारी गरेको छ ।

निजामती कर्मचारीको तलब वृद्धिमा पनि सामान्य वृद्धि गर्ने तयारी आर्थमन्त्रालयको छ ।