logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन


अंकुरण खबर
1.365K
Shares

पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ ।

करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ ।

नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन । थप विवरण आउन बाँकी छ ।