logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जहाज सम्पर्कविहीन अपडेटः म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो


अंकुरण खबर
416
Shares

पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको छ । तारा एयरको जहाज १७ मिनेटमा पुग्नुपर्नेमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि अहिले खोजी सुरु भएको छ ।

म्याग्दीका स्थानीयको अनुसार उक्त जहाज म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो । त्यसपछि सम्पर्कविहीन भएकोले मुस्ताङ क्षेत्रमै दुर्घटना भएको अनुमान गरिएको छ ।