logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिलिपी अधिकार संरक्षणमा विषेश जोड


अंकुरण खबर
1.209K
Shares

सरकारले कुनै पनि कृति वा सिर्जनाको संरक्षणका लागि प्रतिलिपी अधिकार संरक्षणमा थप जोड दिने भएको छ ।

अर्थमन्त्री जनर्दन शर्माले आइतबार आथिर्क वर्ष २०७९/२०८० को अनुमानित बजेट भाषण गर्दै कसैको सिर्जना चोरी गरेमा वा अनुमतिविनै पुर्न प्रयोग गरेमा कानुन अनुसार ससंक्त रुपमा कारबाही गरिने छ ।