logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

भगौडा सेना कटुवा पेस्तोलसहित पक्राउ


अंकुरण खबर
1.131K
Shares

काठमाडौं  – नेपाली सेनाका भगौडा सिपाहीँ कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–१३ का रोशन बर्देवा रहेका छन् । उनलाई मंलबार साँझ महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कपनबाट पक्राउ गरेको हो ।

बर्देवामाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।