शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026
एम्बाेस्ड नम्बर राेक्न सडकबाट दबाब (फाेटाेफिचर)
अंकुरण खबर
1.534K
Shares
सरकारले आवश्यक संरचनानै नबनाइ सवारीसाधनधनीलाई जबर्जस्ती एम्बाेस्ड नम्बर राख्न अल्टिमेटम दिएकाे भन्दै विराेध प्रदर्शनमा उत्रिएका सर्वसाधारण । उनीहरूले ठेकेदार पाेस्ने काम बन्द गर्न र निर्णय फिर्ता लिन माग गरेका छन् ।