logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुरसञ्चार कम्पनी सञ्चालकमा संकर लामिछाने निर्वाचित


अंकुरण खबर
3.068K
Shares

दाङ दंगीशरण–५, हेकुलीका शंकर लामिछानेले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, केन्द्रीय कार्यालयको सञ्चालक सदस्यमा निर्वाचित भएका छन् । नेपाल दुरसञ्चार  कम्पनी लिमिटेडको केन्द्रीय कार्यायलमा शनिवार भएको निर्वाचनमा उनी सबैभन्दा बढी मत प्राप्त गरी सञ्चालक पदमा निर्वाचित भएका हुन् ।

उक्त पदका लागि आठ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये लामिछाने सर्वाधिक २१ सय १६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।