logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

मंकीपक्सको आशंका गरेका युवालाई कुष्ठरोग भएको पुष्टि


अंकुरण खबर
3.692K
Shares

दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरसको संक्रमण पुष्टि भएन् ।

टेकु अस्पतालका अनुसार मंकीपक्सको आशंका गरिएका बिरामीमा मंकीपक्स नभई कुष्टरोगको लक्षण देखिएको हो ।

बिहिबार दुबईबाट काठमाडौँ आएका एक युवकमा मंकीपक्स भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो । उनमा देखिएका लक्षण मंकीपक्ससंग मिल्दोजुल्दो भएकाले सबैलाई थप सतर्क रहन सरोकारवालाले आग्रह गरेका थिए ।