logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 नेकपा सचिवालय बैठक निर्णय : प्रदेश नम्बर ३ को नाम बागमती,राजधानी हेटौडा राख्ने


अंकुरण खबर
1.144K
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौडा राख्ने निर्णय भएको हो ।

आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौडा राख्ने निर्णय गरेको नेकपा नेता माधवकुमार नेपालले अंकुरण खबरलाई बताए ।

प्रदेश नम्बर ३ मा सत्तारुढ दल नेकपाको दुई तिहाइ रहेको छ ।  यसअघि नेकपाकै सांसदहरुबीच कुरा मिल्न नसक्दा प्रदेशको नाम र राजधानीको टुंगो लाग्न सकेको थिएन ।