logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिबाट नयाँ मन्त्रीहरूले लिए सपथ


अंकुरण खबर
364
Shares

नयाँ मन्त्रीहरूले सपथ लिएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का नयाँ मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार तीन मन्त्री नियुक्त गरेकी थिइन् । उनले मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी विकास, मोहम्मद इश्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादवलांई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकी थिइन्।

जसपाले मन्त्रीहरु महिन्द्रराय यादव, रेणु यादव, रामसहाय यादवलाई फिर्ता बोलाएर नयाँ पठाएको थियो