logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रियसभाको बैठक आज बस्दै


अंकुरण खबर
663
Shares

काठमाडौं – राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज बस्ने बैठकमा पाँच वटा विधेपक पेस हुँदैछन् ।

नेपाल विषेश सेवा विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक, राजस्व चुहावट पहिलो संसोधन विधेयक पेश हुनेछ । ती विधेयकमाथि छलफल सकिएपछि प्रमाणिकरणका लागि पठाइनेछ ।

राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ ।