logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं महानगरपालिकाले कुहिले र नकुहिने फोहोर छुट्टयाउन आग्रह गर्दै घरदैलो


अंकुरण खबर
1.079K
Shares

काठमाडौं महानगरपालिकाले कुहिले र नकुहिने फोहोर छुट्टयाउन आग्रह गर्दै घरदैलो अभियान संचालन गरेको छ । शनिबारकाे अभियानमा महानगरका मेयर बालेन्द्र साह आफैं सहभागी भएका छन् ।

घरदैलोमा पुगेर मेयर साहले कुहिले र नकुहिने फोहोर छुट्टै भाँडामा राख्न आग्रह गर्दै छुट्टाछुट्टै फोहोर लिन फरक फरक दिन गाडि आउने जानकारी दिएका छन् ।