logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमडौंको सोह्र खुट्टेमा पानी ट्याङकर दुर्घटना


अंकुरण खबर
1.209K
Shares

काठमाडौं – काठमाडौंको सोह्र खुट्टेमा पानी ट्याङकर दुर्घटना भएको छ ।

बालाजु तर्फ आउदैँ गरेको ट्याङकर सोह्र खुट्टेको आरालोमा अज बिहान बे्रक फेल हुँदा एभरेष्ट मस्म हाउस भित्र ट्याङकर छिरेको हो । ट्याङकरले प्राइबेट गाडीलाई समेत ठक्कर थियो ।

तर घटनामा मानविय क्षति बारे केही पुष्टि नभएको प्रहरीले जनाएको छ ।