logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
राखेप सदस्यसचिव विवाद अन्त्यको माग गर्दै विरोध र्‍याली

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन...

७० प्रतिशत नेपालीले लगाए खोपको पूर्ण मात्रा, डब्लुएचओको बधाई

नेपालमा उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा पूरा गरेपछि विश्व स्वास्थ्य...

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री शेरधन राई

पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप...

२८ माघसम्म लम्बियो काठमाडौं जिल्ला अदालतको सेवा संकुचन

काठमाडौं  जिल्ला अदालतले आफ्नो सेवा संकुचनको समयावधि २८ माघसम्म लम्ब्याएको छ । अदालतको बिहीबार बसेको...

सिके राउतका जिल्ला उपाध्यक्षसहित ६ जना पक्राउ

राजमार्ग बन्द गराउने उद्देश्यले आन्दोलनमा उत्रेका जनमत पार्टी महोत्तरीका ६ जना नेता तथा कार्यकर्ता...

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आह्वान

नागरिक समाज तथा विभिन्न सङ्घ संस्था र निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय...

प्रशासनको आदेशविपरीत गोकर्णेश्वर नगरपालिकाले विद्यालय खोल्दै

जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशविपरीत गोकर्णेश्वर नगरपालिकाले विद्यालयमा भौतिक रुपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन...

ओमिक्रोनबाट जुम्लामा कोही पनि गम्भीर अवस्थामा पुगेका छैनन् : स्वास्थ्यकर्मी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्वास्थ्यकर्मीहरूका अनुसार कोरोना महामारीको तेस्रो भेरियन्ट ‌ओमिक्रोन संक्रमणकै कारण...

ब्राजिलमा बाढीबाट २८ जनाको मृत्यु

ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि २८ पुगेको अधिकारीहरुले जनाएका छन्...