logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
जुत्ता उद्योगमा भीषण आगलागी, मेचीनगरको दमकल बिग्रिँदा आगो निभाउन समस्या

झापाको मेचीनगरस्थि काँकडभिट्टामा भीषण आगलागी जारी छ । केहीबेर अघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको...

स्थानीय तहको निर्वाचन मिति तोक्न माग गर्दै अनेरास्ववियुले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले स्थानीय तहको निर्वाचन...

प्रदेश १ को नामाकरणमा माओवादीको दुई विकल्प

सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको...

गृहमन्त्रीले सिडिओहरूलाई सोधे– कोभिडदेखि शान्ति सुरक्षासम्मको स्थिति के छ ?

गृहमन्त्री बालकृष्ण खाँणले १३ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र एकजना सहायक प्रमुख जिल्ला...

युक्रेन तनावः अमेरिकाले युरोपमा थप सेना पठाउँदै

अमेरिकाले यसै साता युरोपमा थप सेना पठाउने भएको छ । युक्रेनमा रसियाको सम्भावित अतिक्रमणको तनावबीच...

कोभिड नेपाल : के नेपालमा ओमिक्रोन भेरिअन्ट ओरालो लागेको हो ?

नेपालमा पछिल्लो केही दिनयता अतिसङ्क्रामक ओमिक्रोन भेरिअन्टको सङ्क्रमण दर ओरालो लाग्दै गएको विज्ञहरूले बताएका...

विश्व कोरोना अपडेट : एकैदिन ३० लाख बढीमा संक्रमण, ११ हजारको मृत्यु

विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र...

म्यानमार हिंसा अन्त्य गर्न राष्ट्रसंघको आह्वान

राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारमा भइरहेका सबै प्रकारका हिंसा अन्त्य गर्न आह्वान गरेको छ । त्यस्तै...

तालिवान कार्यकर्तालाई हतियारसहित मनोरन्जन पार्कमा जान रोक

अफगानिस्तानमा तालिवानले आफ्ना कार्यकर्ताहरुलाई हतियारसहित मनोरन्जन पार्कमा जान रोक लगाएको सो समूहका प्रवक्ताले बताएका...