logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । विभिन्न विषयमा निर्णय गर्न बैठक बसेको हो । एक...

राष्ट्रिय सभामा १५ बुँदे संकल्प प्रस्ताव दर्ता

सत्तारुढ गठबन्धनका सांसदहरूले १५ बुँदे संकल्प प्रस्ताव राष्ट्रिय सभामा दर्ता गरेका छन् । गठबन्धनबाट...

सूचना टाँसेर प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित 

प्रतिनिधिसभाको बैठक दोस्रोपटक सूचना टाँसेर स्थगित गरिएको छ । २२ पुस बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको...

कांग्रेस जिल्ला अधिवेशन फेरि सर्‍याे

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बाँकी रहेका १६ जिल्लाको अधिवेशनको मिति सरेको छ । कांग्रेस केन्द्रीय...

नेपाल-भारत सीमा विवाद : प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमण गर्दा ‘चुच्चे नक्सा’ को चुनौती

प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो नयाँ कार्यकालको पहिलो भारत भ्रमण गर्ने तयारीमा छन्। आसन्न भ्रमणमा उनीसँग...

प्रधानमन्त्री देउवाले भाषण गर्दैगर्दा ‘नो एमसीसी’ को प्लेकार्ड देखाउने को हुन् ?

२० पुसमा धरान स्थापना दिवस कार्यक्रमको उद्घाटनमा पुगे, प्रधानमन्त्री शेरबहादुर देउवा । दिवसका अवसरमा धरान...

कोभिड चीन: लकडाउनमा रहेको शीआनमा सामान अभाव, चुरोट र तरकारी साटफेर गर्दै नगरवासी

चीनको शीआन सहरमा लकडाउनका बेला खाद्यपदार्थको अभाव हुँदा नगरवासीहरू आफूसँग भएको सामान साटफेर गर्न...

चिसो र शीतलहरका कारण कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा दुई जनाको मृत्यु

अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको...

राष्ट्रियसभा उम्मेदवारले चुनावमा कति खर्च गर्न पाउँछन् ? आयोगले तोक्यो सीमा

१२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको...