logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026
अमेरिकाले युक्रेनलाई रक्षात्मक हतियार दिने

रुसी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनलाई ‘रक्षात्मक’ हतियार दिने बताएका छन् । रसियाली आक्रमणविरुद्ध अमेरिकाले...

मोदीसँग टेलिभिजन बहस गर्न तयार छुः पाकिस्तानी प्रधानमन्त्री इमरान खान

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई देशबीचको विद्यमान मतभिन्नता हटाउन आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग...

युक्रेन संकटः रुसमाथि विभिन्न देशको प्रतिबन्ध

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा  रुसले फौज पठाउन आदेश दिएपछि पश्चिमा देशहरूले मस्कोविरुद्ध...

युक्रेन संकट : रुसमाथि बेलायतले लगायो यस्तो प्रतिबन्ध

बेलायतका प्रधानमन्त्री बेरिस जोनसनले रुसमाथि प्रतिबन्ध लागएका छन् । उनले पाँच बैंक र तीन अर्बपतिविरुद्ध...

जलवायु परिवर्तनः चीनको भारी वर्षामा कोभिड लकडाउन कारक

सन् २०२० मा चीनमा भएको भारी वर्षामा कोभिडका कारण उत्सर्जनमा तीव्र गिरावट जोडिएको वैज्ञानिकहरूले...

युक्रेन संकटः बढ्यो तेलको मूल्य

युक्रेन संकटले विश्वभर आपूर्ति शृंखला प्रभावित हुने डरले तेलको मूल्य बढेको छ । रुसले पूर्वी...

पूर्वी युक्रेनमा रुसी सेना पठाउन पुटिनको आदेश

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले विखन्डनकारीहरुको नियन्त्रणमा रहेको पूर्वी युक्रेनमा रुसी सेना पठाउन आदेश दिएका...

रुसी कदमको राष्ट्रसंघद्वारा निन्दा, अमेरिकाले भन्यो– ‘बकबास’

बिखन्डनकारीको नियन्त्रणमा रहेका पूर्वी युक्रेनका दुई राज्यलाई मान्यता दिने रुसी कदमको राष्ट्रसंघका महासचिव एन्टोनियो...

रुसमाथि प्रतिबन्ध लगाउन अमेरिकासँग युक्रेनको माग

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रसियामाथि तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी...