logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026
दुई वर्षपछि स्वदेश फर्किएका पूर्वराजा कार्लोसको विरोधमा उत्रिए स्पेनवासी

संयुक्त अरब इमिरेट्समा करिब दुई वर्षको स्वनिर्वासनपछि स्वदेश फर्किएका पूर्वराजा जुआन कार्लोस प्रथमविरुद्ध आइतबार...

सपथ लगत्तै टोकियो जाँदै अस्ट्रेलियाका नवनियुक्त प्रधानमन्त्री एन्थोनी

एन्थोनी अल्बानिजले अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन् । नवनियुक्त प्रधानमन्त्री एन्थोनी आजै...

क्वाड सम्मेलनमा सहभागी हुन मोदी टोकियोमा

क्वाड शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानको राजधानी टोकियो प्रस्थान गरेका...

क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन

क्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा आएको भीषण आँधीका कारण दक्षिणी क्यानडाका झण्डै ९ लाख...

बंगलादेश र भारतको बाढी पहिरोमा कम्तीमा ५७ जनाको मृत्यु

  बंगलादेश र भारतका विभिन्न भागमा आएको बाढी र पहिरोमा कम्तीमा ५७ जनाको मृत्यु भएको...

रुसले लगायो फिनल्यान्डमा प्राकृतिक ग्यास आपूर्तिमा रोक

रुसले शनिबार छिमेकी फिनल्यान्डमा प्राकृतिक ग्यास आपूर्तिमा रोक लगाएको छ । त्यसको बदलामा फिनल्यान्डले...

अमेरिकामाथि रुसी प्रतिबन्धः राष्ट्रपति बाइडेनसहित ९३६ जनाको सूचीमा ट्रम्प परेनन्

रुसले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएका महत्वपूर्ण अमेरिकी व्यक्तिको अद्यावधिक सूची जारी गरेको छ ।...

अफगान टिभी प्रस्तोतालाई अनुहार ढाक्न तालिबानको उर्दी

तालिबानले महिला अफगान टिभी प्रस्तोता र स्क्रिनमा रहेका अन्य महिलाहरूलाई आफ्नो अनुहार छोप्न आदेश...

भारतमा पेट्रोल र डिजेलको मूल्य घट्यो

भारत सरकारले शनिबार पेट्रोल र डिजेलको मूल्य घटाएको घोषणा गरेको  हो। केन्द्र सरकारले पेट्रोल र डिजेलमा...