logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भारतमा पेट्रोल र डिजेलको मूल्य घट्यो


अंकुरण खबर
1.131K
Shares

भारत सरकारले शनिबार पेट्रोल र डिजेलको मूल्य घटाएको घोषणा गरेको  हो।

केन्द्र सरकारले पेट्रोल र डिजेलमा शुल्क घटाएको छ।

सरकारले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ अन्तःशुल्क घटाएको हो।

भारत सरकारको यो निर्णयले भारतका आम जनतालाई ठूलो राहत दिएको छ ।