logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026
कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल इमरान खान पदमा रहिरहने

विघटित संसदका प्रधानमन्त्री इमरान खानले आफ्ना कर्तव्य जारी राख्ने पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले बताएका...

श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा

संकटग्रस्त श्रीलंकाका सम्पूर्ण मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा दिएका छन् । चरम आर्थिक संकटप्रति असन्तुष्ट सर्वसाधारणहरूले...

युक्रेन युद्धः पछिल्लो २४ घन्टामा ४० हजारले देश छाडे

युक्रेनमाथि रुसी हमला भएपछि अहिलेसम्म ४२ लाख युक्रेनीले देश छोडेका छन् । राष्ट्रसंघले सोमबार सो...

पाकिस्तान: इमरान खानद्वारा संसद् भङ्ग गर्ने सिफारिस, चुनाव गराउने घोषणा

आफूविरुद्धको अविश्वासको प्रस्तावलाई संसद्ले रोक लगाइदिएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् भङ्ग गर्ने सिफारिस...

रुस-युक्रेन युद्ध : के अब विश्वव्यापी आर्थिक मन्दी निम्तिन सक्छ ?

युक्रेन युद्धका बावजुद विज्ञहरू अहिले पनि यो वर्ष विश्वको अर्थतन्त्रमा वृद्धि हुनेमा विश्वस्त छन्।...

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध स‍ंसदमा पेस भएको अविस्वासको प्रस्ताव खारेज

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ । तल्लो सदन...

श्रीलंकामा समाजिक सञ्जालमा लागेको प्रतिबन्धप्रति सरकारका मन्त्री नै असन्तुष्ट

श्रीलंकाका मन्त्री तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेका जेठा छोरा नमल राजापाक्षेले सामाजिक सञ्जालमा लगाइएका  प्रतिबन्धमा...

ब्राजिलमा बाढी पहिरोमा १४ जनाको मृत्यु

अबिरल वर्षापछिको बाढीपहिरोमा ब्राजिलको रियो दि जेनेरियो राज्यमा आठ बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु...

चीनमा एकै दिन १३ हजार कोभिड संक्रमित

बेइजिङ–चीनमा आइतबार एकै दिन १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् । यो...