logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
नेकपा (एमाले) इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित

नेकपा एमालेको इलाम जिल्ला अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । आइतबार राती सम्पन्न मतगणनाअनुसार...

काठमाडौं एमाले अध्यक्षमा सर्वसम्मत चुनिए निरौला

नेकपा एमालेले काठमाडौं जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । शुक्रबार उद्घाटन भएको काठमाडौं...

एमाले लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित

नेकपा एमाले लमजुङको ८औं अधिवेशनबाट जिल्ला कमिटीको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन्...

नेकपा एमाले लमजुङको ९५ सदस्यीय कमिटीका लागि १३० जनाको उम्मेदवारी

नेकपा एमाले लमजुङको ९५ सदस्यीय जिल्ला कमिटीका लागि १ सय ३० जनाको उम्मेदवारी परेको...

महराले रोल्पा पुगेर सुनाएको यस्तो कविता

पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले रोल्पा पुगेर ४० वर्षअघि आफूले लेखेको...

प्रेस चौतारी चितवनको अध्यक्षमा सुवास पण्डित निर्वाचित

प्रेस चौतारी नेपाल चितवन शाखाको अध्यक्षमा सुवास पण्डित निर्विरोध निर्वाचित भएका छन् । प्रेस चौतारी...

नेकपा एमाले केपी ओलीको हैन : नेता महतो

प्रदेश-२ का पर्यटन वन तथा वातावरण मन्त्री सत्रुधन महतोले नेकपा एमाले केपी ओलीको नभएको...

एमाले कैलालीको अधिवेशन स्थलमा तोडफोड

मतदान गर्ने समय लम्ब्याइएको भन्दै नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन स्थलमा प्रतिनिधिहरुले तोडफोड गरेका...

एमाले जिल्ला अधिवेशन : गोर्खामा अध्यक्षसहित ६० पदमा सर्वसहमत

नेकपा एमाले गोरखाको ७औँ जिल्ला अधिवेशनले अध्यक्ष प्रेमबहादुर गुरुङसहित ६० जना सदस्यलाई सर्वसहमत चयन...